४ असार २०८३, बिहिबार । June 18, 2026

झापाको दमकमा प्रहरी र पहिचानवादी समुह विच झडप


२६ बैशाख २०८०, मंगलबार  

6
Shares

झापा । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचानवादी समुह र प्रहरीबीच झापाको दमकमा झडप भएको छ ।

पूर्व निर्धारित आन्दोलनको तालिका अनुसार पहिचानवादीहरुले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोजेपछि झडप भएको हो । झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र ढुंगामुढा प्रहार गरेका छन् ।

यसक्रममा थुप्रै घाइते समेत भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा