६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रतिनिधि सभा बैठकमै नाङ्गिए सांसद अमरेशकुमार सिंह


२५ बैशाख २०८०, सोमबार  

3
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर नाङ्गिएका छन्।

सोमबार बसेको बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले अस्विकार गरेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । त्यसपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए ।

उनलाई शिष्ट भएर व्यवहार गर्न र नभए थप कारबाही गर्ने चेतावनीसमेत दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा