२ चैत्र २०८१, आइतबार । March 16, 2025

सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा छौँः अध्यक्ष यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा सदस्यको रुपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन् । उनले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे । उनले अस्थिरताले कसैको हीत नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे ।

अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए । उनले संसदीय समितिहरुको कामलाई सक्रिय र गतिशिल बनाउनुपर्ने बताए । अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं. २ बाट निर्वाचित भएको थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको