१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

टिकापुर घटना

गणतन्त्र दिवसमा रेशमलाई उपहार, राष्ट्रपतिबाट कैद मिनाह

चौधरी सहित ५ सय १ जनाले पाए कैद माफि


१४ जेष्ठ २०८०, आइतबार  

9
Shares

काठमाडौं । हत्या जस्तो गम्भिर अपराधमा जन्मकैदको सजाय भोगिरहेका पूर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आमामाफि दिएका छन् ।

कैलालीको टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका चौधरी सहित ५ सय १ जनालाई राष्ट्रपतिले कैद माफि गरेका हुन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली