२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना, ४ जनाको मृत्यु


११ जेष्ठ २०८०, बिहिबार  

6
Shares

रुकुम । रुकुमपश्चिको बाँफिकोट गाउँपालिका दुलिमा यात्रुबाहक जिप दुर्घटना हुँदा पाँच दिनको बच्चासहित ४ जनाको मृत्यु भएको छ।

बिहिबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। प्रहरीका अनुसार हालसम्म ४ जनाको मृत्यु भएको र उद्दार कार्य जारि रहेको जनाएको छ ।

दुर्घटना ग्रस्त जिपमा १४ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि लैजाने तयारि भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने हालसम्म पनि खुल्न सकेको छैन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ