१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

यो काम गर्ने समय हो, घुम्ने होइनः पर्यटनमन्त्री किराती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले औपचारिकबाहेक विदेश भ्रमण नगर्ने बताएका छन् ।

विदेश घुम्ने घुमाउने सिलसिलाले २५ प्रतिशत समयको खर्च हुने भन्दै उनले दुई देशबीचको औपचारिक बाहेक बिदेश भ्रमण नगर्ने बताएका हुन् । मन्त्री किरातीले यो समय भ्रमण गर्ने नभई काम गर्ने समय भएको बताएका छन् । ‘बिदेश घुमाउने र तिम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ।

यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन। मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन रु कहाँ गरेन ? अनि भयो चाहिँ के ?’, उनले भनेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले