१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

निरु हत्या प्रकरणमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा



काठमाडौं । कपनको सरस्वतीनगरमा निरा पाण्डेको हत्या आरोपमा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

निरा हत्या प्रकरणका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई प्रकाउ गरेको हो । ७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । हत्या भएको लामो समय सम्म पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै पछिल्लो समय सदन देखि सडक सम्मै विरोधका आवाजहरु गन्जिएका थिए ।

त्यहीबीच प्रहरीले शनिबार राति झापाबाट एक जना व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा