१ चैत्र २०८१, शनिबार । March 16, 2025

संसद सचिवालयलाई सांसद कोइरिको पत्रःअस्वस्थ भएकाले उपस्थित हुन सकिन



काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो स्वास्थ्य अवस्थाका कारण संसद बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् ।

नेपालको संविधान अनुसार लगातार १० वटा संसद बैठकमा बिना कुनै सुचना अनुपस्थित भएको खण्डमा स्वतहः पद जाने उल्लेख गरिएको छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । उनले बिहिबार संसद सचिवालयलाई अस्वस्थ रहेको भन्दै पत्र पठाएका छन् ।

यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि असस्थ भई उपस्थित हुन सकेको छैन । सुधार भएपछि उपस्थित हुन्छु ।’ महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।

उनि यतिबेला प्रहरीको फरार सुचिमा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा