५ असार २०८३, शुक्रबार । June 19, 2026

बारा–२

बारामा मतान्तर बढाउँदै उपेन्द्र


१२ बैशाख २०८०, मंगलबार  

3
Shares

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायमनै राखेका छन् ।

उनले हालसम्म गणना भएका मतमध्य ११ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले प्राप्त गरेको मत ७ हजार ४ सय ६३ रहेको छ । यि दुई बिचको मतको अन्तर भने ३ हजार ९ सय ७२ रहेको छ । साथै तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेल रहेका छन् ।

उनको खातामा ४ हजार २ सय १५ मत रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने १ हजार ८ सय ७० प्राप्त गरेको स्थिती रहेको छ । उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा