२१ माघ २०८१, सोमबार । February 3, 2025

बारा–२

बारामा उपेन्द्रको अग्रता कायमै



बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायमनै राखेका छन् ।

उनले हालसम्म गणना भएका मतमध्य १० हजार ३ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले प्राप्त गरेको मत ६ हजार ८ सय १२ रहेको छ । यि दुई बिचको मतको अन्तर भने २ हजार ७ सय २ रहेको छ । साथै तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेल रहेका छन् ।

उनको खातामा ३ हजार ५ सय १५ मत रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने यि उम्मेदवार भन्दा निकै पछाडी देखिएका छन् । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव