९ कार्तिक २०८३, सोमबार । October 26, 2026

चितवन–२ अपडेट

दोब्बर बढी मतले अघि बढे रवि


११ बैशाख २०८०, सोमबार  

9
Shares

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोब्बर मतले अगाडी बढेका छन् ।

उनले हालसम्म ६ हजार ५ सय ६८ मत सहित आफुलाई अग्र स्थानमा राखेका छन् । जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले रवि लामिछानेलाई पच्छाइरहेको स्थिति रहेको छ । न्यौपानेले हालसम्म २ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।

साथै तेस्रो स्थानमा भने नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ हजार ६ सय ८८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा