२१ माघ २०८१, सोमबार । February 3, 2025

बारा–२ अपडेट

उपेन्द्रले आफ्नो अग्रता बढाउँदै



बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म गणना भएका मतमध्य यादवले २ हजार ६ सय मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकट्तम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार ६७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले हालसम्म ८ सय ६१ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ३ सय ३ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव