१० बैशाख २०८३, बिहिबार । April 24, 2026

उपनिर्वाचन मतगणना अपडेट

चितवन–२ मा सर्वदलीय बैठक सुरु


११ बैशाख २०८०, सोमबार  

3
Shares

चितवन । चितवन–२ मा मतगणना सुरु गर्न बिहान ८ बजे बोलाएको सर्वदलीय बैठक झण्डै एक घण्टा ढिलो सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता विरुद्धको उजुरीमा जवाफ दिनुपर्ने कांग्रेसको सर्तपछि आइतबार मतगणना आजका लागि सरेको थियो । अहिले भने कांग्रेसका प्रतिनिधिसहित बैठक सुरु भएको हो । चितवन–२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले कांग्रेसका प्रतिनिधि नआएका कारण बैठक केही ढिला सुरु भएको जानकारी दिए ।

उक्त क्षेत्रमा नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म