११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

आइतबार हुने उपनिर्वाचनमा पृथ्वी राजमार्ग बन्द रहने


९ बैशाख २०८०, शनिबार  

3
Shares

तनहुँ । आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरेर मतदानका दिन तनहुँ १ निर्वाचन क्षेत्रमा पर्ने राजमार्ग बिहान ५ बजेदेखि ६ बजेसम्म राजमार्ग खण्ड र भित्रि सडकखण्डमा सवारी साधन पूर्णरुपमा बन्द रहने भएको छ । पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको मादी नदीको पुलको पश्चिम भाग सम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहने छन् ।

यद्यपी दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहोरमैला व्यवस्थापनका लागि प्रयोगमा आउने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ४ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म