१५ बैशाख २०८२, सोमबार । April 28, 2025

स्नातक तहको परीक्षा एक साता पछि सर्‍यो



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ ।

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविले वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा तोकेको थियो ।

यी परीक्षा वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षा यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको