५ चैत्र २०८२, बिहिबार । March 19, 2026

आठौं पटक मन्त्रीपरिषद् विस्तारको तयारी, परराष्ट्रमा साउद


३ बैशाख २०८०, आइतबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको झन्डै ४ महिनाको अन्तरमा आइतबार आठौं पटक मन्त्रीपरिषद् विस्तारको तयारी भएको छ ।

नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पठाउन नसक्दा ६ यस अघि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको थिएन् । कांग्रेसको भागमा परेका ४ र अन्य २ गरि ६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा रहेको थियो । यद्यपी आइतबार केहि मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको छ ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजेका लागि तोकिएको छ । परराष्ट्रमन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएपनि अन्य मन्त्रीहरुको नाम भने टुंगो लागेको छैन । त्यसैले आठौं पटकमा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउने सम्भावना निकै क्षीण देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा