११ असार २०८३, बिहिबार । June 26, 2026

प्रमुख प्रतिपक्षी दलको नेतामा एमालेको दाबी


३० फाल्गुन २०७९, मंगलबार  

12
Shares

काठमाडौं । सत्ताबाट भर्खर बाहिरिएको एमालेले संसदीय दलका नेता केपी ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्राचार गरेको छ ।

सत्ता समीकरण बदलिएपछि १५ फागुनमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको थियो । एमाले महासचिव शंकर पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ओली स्वतः विपक्षी दलको नेता भएको जिकिर गरेका छन् । प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको कांग्रेस उपराष्ट्रपतिको निर्वाचनपछि सरकारमा जाने तयारी गरेको छ ।

सरकारलाई दिएको समर्थन कायमै राखेर देउवालाई विपक्षी दलको नेता बनाएको भन्दै आलोचना भएको थियो । देउवालाई प्रतिपक्षी दलको नेता बनाएको भन्दै संसद सचिवालयविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर