१ चैत्र २०८१, शनिबार । March 15, 2025

युवा संघ नेपालले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको प्रचार बिभागले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने भएको छ ।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियूका देश भरिका उम्मेदवारहरुलाई विजय गराउने लक्ष्यसहित प्रचार विभागले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न संघ संगठन मिलेर र कतै एकल रुपमा अनेरास्ववियूका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले केन्द्रिय क्याम्पस कीर्तिपुरमा समीर गौतम, जनप्रशासन क्याम्पसमा हिमाल थापा, महेन्द्र रत्न क्याम्पसमा पुर्णसङम जेठारा, क्याथ्पोद इन्जिनियरिङ कलेजमा बासुदेव सुवेदी लगायतले गठबन्धन गरि उम्मेदवारी दिएका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र