५ चैत्र २०८२, बिहिबार । March 19, 2026

स्ववियु निर्वाचन

१८ क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित, कहाँ–को निर्वाचित ?


२८ फाल्गुन २०७९, आइतबार  

9
Shares

काठमाडौं । देशभरका १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी निर्बिरोध निर्वाचित भएको छ ।

शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसको नेतृत्व स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएको नेता दिपेश पुनले जानकारी दिए । जसअनुसार जुम्लाको सिन्जा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने स्यार्पु बहुमुखी क्याम्पस रुकम पश्चिममा किरण विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने निर्विरोध भएका छन् ।

कहाँ–को निर्वाचितः

  • सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य
  • स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा
  • सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी
  • सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी
  • चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की
  • बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट
  • फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने
  • लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही
  • जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा
  • गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ
  • ११।चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल
  • मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल
  • सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने
  • शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी
  • गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे
  • कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ
  • चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ
  • नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा