११ असार २०८३, बिहिबार । June 26, 2026

उपराष्ट्रपति निर्वाचन

जनमतबाट ममताले गराइन् उम्मेदवारी दर्ता


२७ फाल्गुन २०७९, शनिबार  

6
Shares

काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

ममताले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ चार दल कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भएपनि जनमत त्यसमा सहमत छैन । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने जनाएको छ ।

सोहीअनुसार जनमतले ममतालाई उम्मेदवार बनाएको हो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । यसअघि एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जसपाको रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिमा उम्मदवारी दर्ता गराएका छन् ।

जसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर