६ आश्विन २०८३, मंगलबार । September 22, 2026

उपराष्ट्रपतिमा जनमतको पनि दाबी


२६ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । उपराष्ट्रपति पदमा जनमत पार्टीले पनि दाबी गरेको छ ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनमा भने जनता समाजवादी पार्टी (जसपा) लाई दिने उपराष्ट्रपति दिने सहमति भइसकेको बताइएको छ । तर, उपराष्ट्रपतिको मनोनयन दर्ता नजिकिएसँगै दलहरुले आ–आफ्नो दाबी गर्न थालेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उठाउने भनेपनि उनको उमेर नपुग्ने भएपछि गठबन्धनमा छलफल गर्ने निर्णयमा पुगेको छ । जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । तर, निर्वाचन आयोगले खस आर्य समुदायबाट महिला र अन्य समुदायका पुरुषलाई पनि उमेदवार नबनाउने गरी विज्ञप्ति जारी गरेपछि अन्योल बढेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा