२८ बैशाख २०८२, आइतबार । May 12, 2025

यात्रु बोकेर गुडिरहेको सुमोमा लाग्यो आगो



ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक सिद्धिचरण राजमार्गमा गुडिरहेको यात्रुवाहक सुमो गाडीमा आगो लागेको छ ।

प्रहरीका अनुसार सुमो गाडीको इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर आगो लागेको हो । उक्त सुमोमा ९ जना यात्रु सवार थिए । आज दिउँसो १ बजेको समयमा लागेको आगोका कारण काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ८८८२ नम्बरको सुमो जलेर पूर्ण क्षति भएको छ ।

यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले सुमोमा भएका यात्रु र सामान निकाल्न सफल भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित