२१ बैशाख २०८२, आइतबार । May 5, 2025

‘आफू गयौ नेटो काटी’ गीति फिल्म सार्वजनिक



काठमाडौं । नेपाली सर्ट फिल्म ‘आफू गयौ नेटो काटी’ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सो गीति फिल्म सार्वजनिक भएको हो । फिल्म एकल महिलाप्रति समर्पित रहेको छ । आकाश अधिकारीको निर्देशनमा रहेको यो भिडियोका गीतकार राम लामा रहेका छन् ।

गीत अञ्जु पन्तले गाएकी छिन् । गीतको भिडियोमा आकाश अधिकार र उमा गिरीले अभिनय गरेका छन् । गीतको लिरिक्स राम लामा अभिनाषीको रहेको छ, भने म्युजिक शक्ति बल्लभले दिएका छन् ।

गीति फिल्म अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक

हप्ताको सुरुआतमै शेयर बजार ओरालो, नेप्सेमा झण्डै ३.५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार केही कमजोर

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा