१ चैत्र २०८१, शनिबार । March 15, 2025

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दाको सुनुवाइ भोलि हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी व्यक्ति हत्यामा कारबाही चलाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेका दुईवटा रिटको सुनुवाई आज नहुने भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसले दाहालविरुद्धको मुद्दा आज हेर्न नभ्याइएकाले शुक्रबारको लागि सारेको अदालतले जनाएको छ । दाहालले २०७६ माघ १ गते एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये पाँच हजार नागरिकको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाइ प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्न माग गर्दै रिट दर्ता भएको थियो ।

द्वन्द्वपीडितका तर्फबाट अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले गत मंगलबार दुईवटा रिट दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र