२३ माघ २०८१, बुधबार । February 5, 2025

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्रस्ताव गरेका हुन् । उनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले शाहलाई विश्वासको मत दिएका थिए । मतविभाजनमा शाहले ४१ मत पाए भने विपाक्षमा ११ मत परेको छ ।

यसअघि एमालेबाट माओवादी केन्द्रको साझैदारीमा मुख्यमन्त्री भएको राजेन्द्रसिंह रावलले सत्तारुढ दल नाउपाकोसमेत समर्थन नपाएपछि पदमुक्त भएका थिए । रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदमा बसैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनमा संघको राजनीति समीकरण बदलिएपछि मुख्यमन्त्री शाहलाई राहत मिलेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ

माघ २३ गते बुधबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल