२२ माघ २०८२, बुधबार । February 4, 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार



कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागु भएपछि विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ ।

यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिने विमानस्थल प्रशासनले जनाएको छ । आइएफआर प्रणाली लागु भइसकेपछि बुद्ध एयरको विमानले बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थल प्रशासनको भनाइ छ भने यती एयरलाइन्सले शुक्रबार उक्त प्रणाली अन्तर्गत उडान र अवतरण गर्ने तयारी गरेको छ ।

गत मंगलबार र बुधबार आइएफआर प्रणालीको परिक्षण गरिएको थियो । यो प्रणाली लागु भएपछि अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म दैनिक १८ घण्टा सेवा दिनका लागि तयारी अवस्थामा रहेको छ । अहिलेसम्म विमानस्थलमा दिउँसो ४ बजेसम्म मात्रै उडान अवतरणको कार्य भइरहेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल