११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

निर्माण व्यवसायी मनोज भेटवाल प्रक्राउ



काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

उनीविरुद्ध चेक बाउन्स सम्बन्धी उजुरी परेपछि प्रहरीको खोजी सुचिमा रहेका थिए । उनलाई काठमाडौं प्रहरीले बिहिबार बिहान उनको निजी निवास बाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ । उनिविरुद्ध चेक बाउन्सको उजुरी काठमाडौं प्रहरीमा परेको थियो ।

प्रक्राउ परेका व्यवसायी भेटवालमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल

च्याम्पियन्स ट्रफिः आज भारत र पकिस्तान भिड्दै

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत आज भारत र

तोलामा ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

ताप्लेजुङमा निषेध आदेश जारी, के-के गर्न पाईँदैन ?

काठमाडौं । ताप्लेजुङमा केबलकार विवादले हिंसाको रुप लिन थालेपछि जिल्ला