१५ फाल्गुन २०८२, शुक्रबार । February 27, 2026

पोखरामा यात्रुवाहक बस दुर्घटना



कास्की । पोखरामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

आइतबार दिउँसो बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष