१५ फाल्गुन २०८२, शुक्रबार । February 27, 2026

सट्टेबाजीको आशंकामा त्रिवि मैदानबाट १ जना पक्राउ



काठमाडौं । सट्टेबाजीमा संलग्न भएको आशंकामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट एकजना पक्राउ परेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ । सो खेलमा सट्टेबाजी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सीआईबीका एसपी सन्जय सिंह थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष