२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ



मोरङ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मादक पदार्थ सेवन गरी कुटपिटमा उत्रिएको भन्दै मंगलबार उनलाई प्रहरीले नियन्त्रण लिएको हो । होटलमा मादक पदार्थ सेवन गरी बेलबारी-४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाइदिएको बताइएको छ । सो कुटपिटबाट घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ।

उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीका अनुसार उनलाई आज नै छाड्ने तयारी गरिएको छ । खतिवडाले आफ्नै युट्युबबाट टेलिसिरियल चलाउँछन् भने उनले केही फिल्ममा पनि काम गरिसकेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको