२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

प्रनिस सेञ्चुरीको सुनिदेउन गीत सार्वजनीक



काठमाडौं । युवा पुस्तालाई लक्षित गर्दै सुनिदेउन गीत सार्वजनीक भएको छ ।

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेको अबसरमा सोमबार गीत सार्वजनीक गरिएको छ । गीतमा गायक प्रनिस सेञ्चुरीको स्वर रहेको छ । गीतमा शब्द एवं संगीत गायक सेञ्चुरीकै रहेको छ भने एरेंजर र मिक्सिंग कमल रानाले गरेका छन् ।

गीतलाई चिल टेक प्रोडक्सनले भिडियो सम्पादन गरेको छ । सौरभ बाँस्तोलाले निर्देशन गरेको गीतमा शिक्षा न्यौपाने र निसान थापाले अभिनय गरेका छन् । बागेश्वरी संगीतालय युट्युब च्यानल मार्फत उक्त गीत सर्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको