२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आज प्रेम दिवस , प्रेमिल जोडिले उपहारसँगै प्रेम साटासाट गरि मनाइदैँ


२ फाल्गुन २०७९, मंगलबार  

6
Shares

काठमाडौं । फेबु्रअरी १४ (आज) भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस नेपालसहित विश्वभरका प्रेमिल जोडिले यो दिवस भब्यताका साथ मनाउँदैन् ।

एक सातासम्म चल्ने यो दिवसको आज अन्तिम दिन हो । आजको दिन प्रेमिल जोडिले उपहारसँग एक अर्काबिच प्रेम साटासाट पनि गर्ने गरिन्छ । नेपालमा प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डे को खासै प्रचलन नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ पनि निकै लोकप्रिय बन्ने गएको छ ।

युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ