१२ असार २०८३, शुक्रबार । June 27, 2026

यातायात व्यवसायी आन्दोलित, उपत्यकाभित्र सार्वजनिक गाडी नचलाउने घोषणा


१ फाल्गुन २०७९, सोमबार  

21
Shares

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै सडकमा उत्रिनुपरेको मजदुरहरूले बताएका छन् । आज उनीहरुले बालाजुमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनीसमेत गरेका छन् । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर