२३ माघ २०८१, बुधबार । February 5, 2025

रास्वपामा थपिए १६ केन्द्रीय सदस्य



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप १६ जना केन्द्रीय समिति थपेको छ ।

आज (सोमबार) बसेको केन्द्रीय समितिको बैठक थप १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति २४ बाट बढाएर ४० पुर्याएको जानकारी दिए । बुर्लाकोटीका अनुसार टिका संग्रौला (ज्याला) ज्वाला र रमेश प्रसाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरको छ ।

त्यस्तै निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, र हरि भट्टलाई केन्द्रीय समितिमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी ध्रुव गिरी, निमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री पनि केन्द्रीय समितिमा मनोनित भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट