९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

३१ करोड थान नेपाली नोट छाप्न ६२ करोड खर्च



काठमाडौं । चिनियाँ कम्पनीले ३१ करोड वटा नेपाली नोट छाप्ने ठेक्का पारेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एमरएस चाइना ब्यान्कनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले २० रुपैयाँ दरका नोट उक्त संख्यामा छाप्ने ठेक्का पाएको हो । केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो । चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो ।

उक्त बोलपत्र नै कम मूल्यको भएकोले राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिएको हो । २० रुपैयाँ दरका ३१ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम सोहि चिनियाँ कम्पनीले नै गर्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर