२३ माघ २०८१, बुधबार । February 5, 2025

राष्ट्रपतिका लागि हाम्रो पार्टी सहमति गरेरै अघि बढ्ने पक्षमा छः अध्यक्ष नेपाल



धनगढी । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको लागि आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीको धारणा विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्नेमा रहेको उल्लेख गरे। उनले संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले पनि सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट