१ बैशाख २०८२, सोमबार । April 14, 2025

मायाप्रेममा आधारित समय गीत सार्वजनीक



काठमाडौं । पार इन्टरटेन्टमेन्टको ब्यानरमा समय गीत सार्वजनीक भएको छ ।

प्रेम जोडीहरुको लागि प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् । यहि उत्सवको अवसरमा पार इन्टरटेन्टमेन्टको ब्यानरमा तयार गरिएको समय गीत आज (शुक्रबार) सार्वजनीक भएको छ । गीतमा गायक प्रान्जल पोखरेल र बेनिसा पौडेलको स्वर रहने छ ।

गीतमा सब्द एवं संगीत गायक पोखरेलकै रहेको छ भने कमल रानाले अरेंजर, मिक्सिंग र मास्टरिंग गरेका छन् । माया प्रेममा आधारित गीतको भिडियोमा अनु आचार्य, अनिल पौडेल, आशिष कुमार के सी र प्रान्जल पोखरेल प्रस्तुत भएका छन् ।

युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको गित टेडी डे अर्थात माघ २७ गते शुक्रबार सार्वजनिक गरिएको पार इन्टरटेन्मेन्टका निर्देशक आशिष कुमार के सीले जानकारी दिए । ओ एस आर डिजिटल युट्युब च्यानल मार्फत गीत सर्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध

पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको