९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

प्रहरीले कुटपिट गरेको भन्दै विर अस्पतालका डाक्टर र नर्स आन्दोलनमा



काठमाडौं । वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर र नर्सहरुनै सडकमा विरोधमा उत्रिएका छन्।

अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि यतिबेला विर अस्पताल आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । जसका कारण सवारी आवागमनमा पनि समस्या उत्पन्न भएको छ । चिकित्सकहरु यतिबेला प्रहरी प्रशासन विरुद्ध नारावाजीमा उत्रिएका छन् । राष्ट्रपतिको सवारीको समयमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रहरीले सडकको अवरोध हटाउन बल प्रयोग गरेपछि केही स्वास्थ्यकर्मी घाइते भएका छन्।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर