२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

रावल बने प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चको अध्यक्ष


२७ माघ २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । नेकपा एमाले समर्थित वैदेशिक रोजगार व्यवसायीको संस्था प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षमा महासचिव जनक रावल मनोनीत भएका छन ।

मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएपछि महासचिव रावल मञ्चको अध्यक्ष भएका हुन । रावल २ कार्यकाल मञ्चको सदस्य, २ कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव भएका थिए । त्यस्तै मञ्चको उपमहासचिव मिलन कट्टेल महासचिवमा बढुवा भएका छन् ।

बैरो संघको निर्वाचनमा उनी मञ्चको तर्फबाट महासचिवको उम्मेदवार बनेका थिए । यसअघिका सचिव राजेद्र अधिकारीले उप–महासचिव र श्याम चन्द्र खतिवडाले सचिवको जिम्मेवारी पाएका छन । मञ्चमा अन्य पदाधिकारी र सदस्यहरु भने यथावत रहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध