६ आश्विन २०८३, मंगलबार । September 22, 2026

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने


२६ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने भएको छ ।

सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको संवादपछि संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।

आज बस्ने संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा