१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

मायाप्रेममा आधारित समय गीत सार्वजनीक हुदै



काठमाडौं । पार इन्टरटेन्टमेन्टको ब्यानरमा समय गीत सार्वजनीक हुने भएको छ ।

प्रेम जोडीहरुको लागि प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् । यहि उत्सवको अवसरमा पार इन्टरटेन्टमेन्टको ब्यानरमा तयार गरिएको समय गीत सार्वजनीक हुने भएको छ । गीतमा गायक प्रान्जल पोखरेल र बेनिसा पौडेलको स्वर रहने छ ।

गीतमा सब्द एवं संगीत गायक पोखरेलकै रहनेछ भने कमल रानाले अरेंजर, मिक्सिंग र मास्टरिंग गरेका छन् । माया प्रेममा आधारित गीतको भिडियोमा अनु आचार्य, अनिल पौडेल, आशिष कुमार के सी र प्रान्जल पोखरेल प्रस्तुत हने छन् । गितको पोष्टर प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिनमा सार्वजनिक गरिएको छ ।

युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको गित टेडी डे अर्थात माघ २७ गते शुक्रबार सार्वजनिक गरिने पार इन्टरटेन्मेन्टका निर्देशक आशिष कुमार के सीले जानकारी दिएका छन् । ओ एस आर डिजिटल युट्युब च्यानल मार्फत गीत सर्बजनिक गरिने भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष