५ असार २०८३, शुक्रबार । June 19, 2026

रावललाई विश्वासको संकट, प्रदेशसभा बैठक स्थगित


२५ माघ २०७९, बुधबार  

6
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसुची रहेको बैठक स्थगित भएको हो । बुधबारको बैठकमा २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिने कार्यसूची तय भएको भएपनि सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन । त्यसैकारण सरकारले गरेको आग्रहमा बैठक स्थगित गरिएको प्रदेश सभाले जनाएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा