५ असार २०८३, शुक्रबार । June 19, 2026

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदै


२५ माघ २०७९, बुधबार  

6
Shares

घोराही । लुम्बिनी प्रदेशमा आज(बुधबार) राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ ।

बुधवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा राष्ट्रिय सभा उपनिर्वाचनको लागि मतदान हुने बताइएको छ । निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र नेपाली काँग्रेसबाट गरी तीन जना उम्मेदवारहरू रहेका छन् ।

उपनिर्वाचनको लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, काँग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय प्रतिष्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा