१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टर्की भुकम्प अपडेट

हालसम्म ५ हजार बढीको मृत्यु, १५ हजार बढी घाइते


२४ माघ २०७९, मंगलबार  

6
Shares

एजेन्सी । टर्कीको गाजीयन्टेप सहर नजिक केन्द्रन्दिु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ ।

बीबीसीका अनुसार टर्कीमा मात्रै ३ हजार भन्दा बढीको ज्यान गएको छ भने १५ हजार भन्दा बढी घाइते भएका छन् । सिरियामा पनि ज्यान गुमाउनेको संख्या १ हजार ६ सय नाघेको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् । अमेरीका, दक्षिण कोरियालगायत मुलुकहरुले टर्कीको अपिल पस्चात सहायता पठाइरहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली