२२ माघ २०८१, मंगलबार । February 5, 2025

सरकारबाट बाहिरिएको रास्वपाले समर्थन कायम राख्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट हट्ने निर्णय गरेको छ ।

तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने सभापति रवि लामिछानेले बताएका छन् । उनले आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने समेत बताए । गृहमन्त्रालय सहित सरकारमा फिर्ता हुने लामिछानेको प्रयास असफल भएपछि यस्तो निर्णय लिइएको हो ।

यद्यपि, लामिछानेले बाहिर देखिएजस्तो नभएको बताएका छन् । खुलस्त पार्ने भन्दै पत्रकार सम्मेलन गरिरहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो