१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

नेपाल इकोनोमिक समिट २०२३ आयोजना गरिदै



काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्ने भएको छ ।

नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आउदो बैशाख २४ गते महासंघको स्थापना दिवसको अवसरमा नेपाल इकोनोमिक समिट २०२३ काठमाडौंमा आयोजना गर्ने भएको छ । नेपाल प्राकृति स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त मात्रमा पुजीको अभाव, परम्परागत कृषि प्रणाली, सरकार को कमजोर औद्योगिक निति, नयाँ नयाँ प्रविधिको अभाव, दुई ठूला राष्ट्रको तुलनामा नेपालको कमजोर अर्थ ब्यवस्थाका कारण आज सम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको कुरा महासङ्का अध्यक्ष एल.पि सावाँ लिम्बुले बताए ।

नेपाल इकोनोमिक समिट २०२३ सुचनाप्रबिधि, उर्जा, कृषि, खनिज, बित्तीय र पर्यटनसंग सम्बन्धित मुद्दाहरुमा केन्द्रीकृत भएर गर्न लागिएको हो । सम्बृद नेपाल सुखी नेपालीलाई मुर्तरुप दिन नेपाल इकोनोमिक समिटमा २०२३ आयोजना गर्न लागिएको हो । सम्मेलनलाई भब्य र सब्य बनाउन महासङ तयारीमा जुटिसकेको जानकारी अध्यक्ष सावाँले दिए ।

यही माघ ७ गते बसेको महासंघ तेस्रो बिस्तारित बैठकले नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष