११ असार २०८३, बिहिबार । June 25, 2026

सरकार बारे निर्णय गर्न रास्वपाको बैठक जारी


२१ माघ २०७९, शनिबार  

3
Shares

काठमाडौं । सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदिय समितिको संयुक्त बैठक यतिबेला पार्टी केन्द्रिय कार्यालय बासुन्धारामा जारी छ ।

बिहीबार बसेको बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई दिएको २ दिनको समय सकिएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो । रास्वपालाई प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

यसै बिषयलाई लिएर पार्टीको आगामी कदमबारे निर्णय गर्न बैठक बसिरहेको हो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर