२२ माघ २०८२, बुधबार । February 5, 2026

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन



काठमाडौं । नाबालिका बलात्कार आरोपमा हालैमात्र जेलमुक्त भएका सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान)विरूद्ध प्रदर्शन भएको छ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा क्यानले बलात्कारका अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेको हो । उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो । क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा राखेको छ ।

क्यानको उक्त निर्णयलाई लिएर सामाजिक सञ्जालमा क्यानविरुद्ध विरोध भइरहेको छ । उनीहरुले ‘पीडितलाई लात बलात्कार आरोपीलाई साथ’, ‘मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन’लगायतका प्लेकार्ड र पम्प्लेटसहित क्यानविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल