२ असार २०८३, मंगलबार । June 17, 2026

शुल्क तिरेर काठको पुल तर्दै स्थानीयवासी


२० माघ २०७९, शुक्रबार  

6
Shares

कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट साइकल लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेवापत शुल्क तिर्देै आएका छन् । काठेपुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा

साउदी अरब र उरुग्वे पनि बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहान ३ः४५ मा भएको खेलमा

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम, खेल बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति १२ः४५ भएको