५ पुस २०८२, शनिबार । December 20, 2025

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रविलाई फेरि सभापति बनाउने तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका लामिछानेलाई आजै रास्वपाको केन्द्रीय समिति बैठक बसेर सभापति पदमा चयन गर्ने तयारी गरिएको हो । बैठक दिउँसो ३ बजे डाकिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले